Latest Updates :

एका बिहानै आयो ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प.....

SHARE THIS POST :
एजेन्सी – पश्चिमी प्रशान्त महासागरमा रहेको उत्तरी मारियाना द्वीपमा आज बिहान ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार बिहान करिब ७ बजेर १८ मिनेटमा भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।एग्रिहान द्वीपको दक्षिण पश्चिम करिब ३१ किलोमिटरको दुरीमा २१२ किलोमिटर गहिराईमा केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger