Latest Updates :

राजधानीमा भूकम्पको धक्का महशुस, अझै रोकिएन परकम्प जाने क्रम.....

SHARE THIS POST :


 गत बैशाख १२ गते गएको महाभूकम्पको परकम्प जाने क्रम अझै रोकिएको छैन । यही क्रममा शुक्रबार दिउँसो २ बजेर ४० मिनेट जाँदा ३.७ रेक्टर स्केलको परकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार काठमाण्डौँ किर्तीपुर केन्द्र भएर परकम्प गएको हो । यसअघि असार २४ गते दोलखा केन्द्र भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो ।


अहिलेसम्म ४६६ वटा परकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको
डिसीनेपाल डटकम
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger