Latest Updates :

बक्सिङ खेलाडी राईको निधन....

SHARE THIS POST :

होचो कद तर फुर्तिलो तथा साहसी खेल । इन्दबहादुर मगर , चानचुने मुक्केबाज थिएनन् । धेरैलाई हराए तर अन्तत मृत्युसंगको खेलमा हारेपछि उनले असमयमै यो संसारबाट विदा लिएका छन् ।

दुई बर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित दक्षिण एशियाली खेलकुद सागका काश्य पदक बिजेता बक्सिङ खेलाडी मगर आइतबार राति चीरनिन्द्रामा लीन भएका छन् । आन्द्राको क्यान्सरपछि ललितपुरको हरिसिद्धि अस्पतालमा उपचाररत अवस्थामा मगरको मृत्यु भएको हो ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger