Latest Updates :

काजुको नियमित सेवन गर्दा हुने फाइदाहरु......

SHARE THIS POST :
काठमाडौँ । कजुको प्रयोग विशेष गरी मिठाई र तरकारीको ग्रेवीलाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । काजु बाट बनेका धेरै प्रकारका मिठाई बजारमा देख्न पाईन्छ । यसको प्रयोग बाट बनेका मिठाई निकै स्वादिष्ट हुने गर्दछ । स्वादका साथै सुखानै पनि काजु खाने गरिन्छ । काजुको सेवन हाम्रो शरीरलाई निकै फाइदाकर हुन्छ ।काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् ।


यस्ता छन काजुको सेवनको फाइदाहरु :-

१. काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ ।

२. कजुमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ ।

३.काजुमा रहेको एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन जस्तो तत्व भएकाले क्यान्सरबाट बचाउन मदत गर्दछ ।

४.काजुको नियमित सेवनले डिप्रेसनबाट बचाउछ ।

५.नियमित बिहानै खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ ।

६.काजु  नियमित खानाले शरीरमा युरिक एसिड हुन दिँदैन ।

७.  काजु  नियमित सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ डायबेटिज नियन्त्रण गर्छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger