Latest Updates :

एक नर्वेजियन महिलाले भगवान गणेश जस्तै बच्चा जन्माई, दर्शनको लागि भक्तजनको ओईरो.....हेर्नुहोस

SHARE THIS POST :



काठमाडौं । एक नर्वेजियन दम्पति अलेक्जेन्डर र उनकी धर्म पत्नी लोला एन्डरसनले पहिलो सन्तान भगवान गणेश जस्तै जन्माएका छन् । जन्मेको बच्चाको शरीर आधा मानिस जस्तो र आधा हातीको जस्तो छ । जसको कारण हिन्दु धर्मालम्बीहरु भगवान गणेशको पुनजन्म भएको भन्दै सो बच्चाको दर्शनको लागि हजारौं भक्तहरुको ओईरो लाग्न थालेको अंग्रेजी न्युज पोर्टल हुज्लार्सले जनाएको छ । शुरुमा एन्डरसन दम्पतीले यसलाई सार्बजनिक गरेको थिएन र उनिहरु यसलाई बाहिर ल्याउन पनि चाहन्न थियो । तर परिवारको सदस्यमध्येबाट कसैले संचार माध्यमलाई सुचना बाहिर चुहाए पछी विश्वभर यसले चर्चा पाएको बताईएको छ ।


बिशेष गरेर भारतमा यस बच्चाको लाखौँ भक्त रहेको र दर्शनको लागि नर्वे पुग्ने गरेको बताईएको छ, । शुरुमा उनीहरुलाई ति बच्चा लिएर हिड्न सार्है गारो हुने र त्यो भन्दा पनि गारो कसैले बच्चा हेरौं भन्दा हुन्थ्यो । यस बच्चा पाएर उनीहरु कति पनि सन्तुस्ट थिएँ । अनि एन्डरसन झर्किने गर्थ्यो- हो हो मेरो बच्चा सार्है नराम्रो छ-हात्ती जस्तो वा त्यो भन्दा पनि नराम्रो ! त्यो बच्चाको खास नाम नराखे पनि आमाले बोलाउदा गिन्गर भनेर बोलाउने गरेको बताए । तर उसको बुबा अलेक्जेन्डरले भने यो बच्चाको नाम गिन्गरफेंन्ट राख्ने सोच रहेको बताए निकट भविष्यमा बच्चालाई भारतको ताजमहल नजिक बस्ने मानिसलाई बेच्ने बताएका छन

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger