Latest Updates :

आमा बन्न लागेकी करीनालाई अमिर खानले दिए टिप्स......

SHARE THIS POST :



करीना कपुर र सैफ अली खान आउँदो डिसेम्बरमा आफ्नो पहिलो बच्चालाई स्वागत गर्दैछन् । अभिनेता अमिर खानले हुनेवाला ममी करीनालाई केहि टिप्स दिएका छन् । मुम्बई मिरर रिपोर्टस्कानुसार अभिनेता अमिर खानले नायिका करीनालाई हेल्दी फुड खानलाई सल्लाह दिएका छन् । रिपोर्टस्कानुसार नायिका करीनाले अधुना भवानी को लागी एक कमर्सीयल शुट बन्द्रामा गर्देथिइन् । यसै सेटको आपसमा अमिर खानले पनि शुटिङ गरीरहेका थिए । अमिर करीनालाई भेट्न त्यहाँ आएका थिए । यसै अवसरमा अमिरले करीनालाई प्रेगनेन्सीको उक्त टिप्स दिएका हुन् ।


त्यस्तै नायिका करीना पछिल्लो समयमा आफ्नो प्रेगनेन्सीको समाचारलाई लिएर निकै नै रिसाहा नजरमा देखिदै आएकी छिन् । साथै,उनले एक अखबार सँगको अन्तरवार्तामा आफु आफ्नो प्रेगनेन्सीको प्रश्नले निकै हैरान भएकी बताएकी छिन् ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger