Latest Updates :

पिण्डेस्वर मन्दिरकाे पाेखरीमा डुबेर धरानमा भट्टराइकाे मृत्यु......हेर्नुहोस

SHARE THIS POST :

धरान / लामाे समयदेखी ज्याेतिषकाे काम गर्दै अाउनुभएका धरान १४ बिजयपुर निवासी  ३४ बर्षीय अच्युत भट्टराइकाे शनिबार साझ ५ बजे डुबेर मृत्यु भएकाे छ । धरान स्थित पिण्डेस्वर मन्दिर प्राङगणकाे सरस्वती सरोवरमा नुहाउन गएका ज्याेतिषकाे  डुबेरमृत्यु भएकाे हाे । डुबेर अचेत बनेका ज्याेतिष भट्टराइलार्इ उपचारकाे क्रममा लैजादै गर्दा बाटैमा मृत्यु भएकाे हाे । मन्दिर अासपास रहेकाे साेवरमा नुहाउन गएका भट्टराइ चिवप्लेर पाेखरीमा छिरेपछि उनी अचेत बनेका प्रत्यक्षदर्शीहरूले बताएका छन ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger