Latest Updates :

अर्कीसंग लागेका श्रीमानलार्इ सुधार्न याे तरिका अपनाउनुस.....

SHARE THIS POST :
एजेन्सी । अाफ्नाे श्रीमान अर्कीसंग लागेकाे कसलार्इ पाे मनपर्छ र यदि त्यस्ताे भएकाे अनुमान पाइए या कुनै तथ्य फेला पारे त्यस्तालार्इ लाइनमा ल्याउन यस्ताे उपाय अपनाउन सकिन्छ ।  जापानका प्रोफेसरले एउटा यस्तो एंटीवायोटिक औषधि बनाएका छन् जसको सेवन गर्दा पुरुष अर्को सुन्दरी महिलाप्रति आकर्षित हुंदैन । आफ्नो पत्नीप्रतिनै बफादार रहने गर्छ । अर्को शब्दमा पत्नी छँदाछँदै अर्की सुन्दरी महिलाप्रति आकर्षित हुने वा स्वास्नी प्रति विश्वासघात गर्ने पतिको चिटिंग रोक्ने यो दवाई हो ।

सो औषधि बनाउने प्रोफेसरको दावी छ कि यो एंटीवायोटिक दवाई खायो पछि पुरुष आफ्नी स्वास्नी प्रति आकर्षित होला तर जस्तो सुकै सुन्दरी त्यसको अगाडि आएपनि त्यो त्यस प्रति आकर्षित हुन पाउने छैन । मीनोसाइक्लिन नाम दिईएको सो औषधिको परीक्षण गर्न प्रोफेसरले ९८ जना पुरुषलाई दुई समूहमा विभाजित गरी उनीहरुलाई सेक्सी सुन्दरी युवतीको तस्वीर देखायो ।

औषधिको सेवन नगर्ने समूहका पुरुषहरु तस्वीरमा रहेकी महिलाप्रति आकर्षित भए जबकि सो औषधिको प्रयोग गर्ने समूहका पुरुषहरु फोटोमा रहेकी सुन्दरी महिला प्रति आकर्षित भएन ।  मीनोसाइक्लिन नामक औषधिको रुपमा लोग्ने अर्की महिलासंग लस्कने वानीले गर्दा चिन्तित रहने महिलाको लागि आफ्नो पतिलाई आफूप्रति बफादार बनाई राख्न रामवाण नै हात लागेको छ ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger