सदीक्षा ओभरसिज काठमाडाँै मार्फत मलेसियाको युनिक फर्निचर दाङतिङमा कार्यरत विक शनिबार राति ३ बजे आफ्नै कोठामा मृतावस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । रोजगारीका लागि छ वर्षअघि झन्डै रु डेढ लाख खर्चेर मलेसिया पुगेका उनले काम गरेअनुसार कमाइ नहँुदा हालसम्म पनि लिएको ऋण तिर्न नसकिएको उनका बुबा धनबहादुरले जानकारी दिनुभयो ।
गरिब परिवारका विकको परिवारले मलेसियामा रहने नेपाली र दूतावासलाई शव नेपाल ल्याइदिन आग्रह गरेको छ ।



एक टिप्पणी भेजें