Latest Updates :

श्रावन ३२ देखी २५० वर्ष पछिको ठुलो सौर्य आँधी आउदै : पृथ्वी पुरै ६ दिन पूर्ण अन्धकार हुने .... पुरा पठनुहोस.

SHARE THIS POST :


 नासा । अमेरिकी बेज्ञानिक संस्था नासाले आगामि अगस्टमा विशाल शक्तिशाली सौर्य आँधीका कारण सात दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ । नासाले जनाए अनुसार आगामि अगस्ट १६ देखि २१ सम्म सौर्य आंधीका कारण पृथ्वी पुरै अन्धकार हुनेछ । नेपाली पात्रो अनुसार श्रावन ३२ गते देखि भदौ ४ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकार मय हुने नासाले जनाएको छ ।




विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ । नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् । उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई संयम रहन आग्रह समेत गरेका छन् । करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त रहन पनि नासाले आग्रह गरेको छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger