Latest Updates :

मकालु एयरको विमान दुर्घटनाग्रस्त विमान कर्णाली नदीले बगायो, थप जानकारी आउन बाँकी.....हेर्नुहोस

SHARE THIS POST :


हुम्ला /  मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र विमान सहचालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् ।

सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो ।

लामा र शाहको सिम्रिक हेलिकम्परबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । उता दुर्घटनाग्रस्त विमान कर्णालीले बगाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger