Latest Updates :

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु...हेर्नुहोस

SHARE THIS POST :


श्रीमानको कुटाइबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

घरायसी विवादमा श्रीमान् चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको  मृत्यु भएको हो।

लक्ष्मीदेवीको सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नैनसिंह कार्कीले बताए।  चन्द्रबहादुरलाई इप्रका त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ। रासस


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger