Latest Updates :

पेट ढुस्स भयाे ? यसाे गर्नुहाेस आराम मिल्छ....

SHARE THIS POST :
धेरै चिसो, बासी खानेकुरा, धेरै खानु वा राती ढिला गरी खाना खाएर सुत्दा बेला पेट डम्म फुल्ने वा ढुस्स हुने हुन्छ । यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ ।

जुवानोः एक चम्चा जुवानो पिनेर तातो पानीमा मिसाएर खाँदा पेट ढुस्स हुने समस्यामा आराम मिल्छ ।

पुदिनाः पुदिनाको पातको अचार खाँदा वा तातो पानी र पुदिनाको पात चपाउदा पेढ ढुस्स कम हुन्छ ।

कागती पानीः कागती  पानीले पनि पेट ढुस्स हुँदा औषधिको काम गर्छ ।

सुपः सुप वा दालको रसले पनि पाचनक्रियालाई सहज बनाई पेटलाई आराम दिन्छ ।

अदुवा पानीः तातो पानीमा आधा चम्चा अदुवाको धुलो मिसाएर खाँदा चिसोको कारण फुलेको पेटलाई आराम दिन्छ ।

दही : दहीले पाचन प्रणालीलाई सहयोग गर्छ ।

नरिवल पानीले पनि पेटलाई आराम प्रदान गर्छ

-स्वास्थ्य खबरपत्रिका बाट
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger