Latest Updates :

प्रधानाध्यापकको लडेर मृत्यु....हेर्नुहोस्..

SHARE THIS POST :


इलाम /  इलामको सोयाङ–९ स्थित सिंहदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापकको लडेर ज्यान गएको छ । विद्यालयबाट घर फर्कने क्रममा नयाँबजार–८ निवासी ४८ वर्षीय नरनाथ भण्डारीको बिहीबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृतक भण्डारीको शव नजिकै मदिराको बोतलसमेत भेटिएकाले मदिरा सेवनबाट मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । शव परीक्षणका लागि इलाम अस्पताल ल्याउन लागिएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो । रासस

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger