Latest Updates :

प्रचण्ड प्रधानमन्त्री भएकै दिन ‘देशद्रोही प्रचण्डे’ लेखेर उत्रिएपछि.....हेर्नुहोस्..

SHARE THIS POST :





मिडिया एनपी, काठमाडौं, साउन १९। व्यवस्थापिका संसद्‌मा बुधबार नेपालको ३९ औं प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमतले निर्वाचित भएकै दिन उनी विरुद्ध एक युवाले प्रदर्शन गरेका छन्।

अनामनगरमा साँझपख ती युवाले आफ्नो पिठ्यूँमा ‘देशद्रोही प्रचण्डे’ लेखेर प्रदर्शनमा उत्रिएका हुन्।

ती युवा को हुन् ? भन्नेबारेमा केही थाहा नभएपनि उनी अनामनगरमा यस्तो रुपमा उत्रिएका हुन्। हेर्नुस् केही तस्बिरहरु:

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger