Latest Updates :

महिलाले भित्री वस्त्र लगाए कारबाही गर्ने देश....हेर्नुहोस यो सुन्दै अचम्म लाग्ने

SHARE THIS POST :


एजेन्सी । महिलाहरुमाथि नै विभिन्न प्रकारमा नियम र कानुनहरु लगाइन्छ । धार्मिक विधि विधान देखि आधुनिक नियम कानुनसम्म महिला प्रति असहिष्णु भएको पाइन्छ । त्यस्तै खबर मध्ये यो पनि एक हो । ति देश जहाँका महिलाहरुलाई भित्री वस्त्र, ब्रा र पेन्टी समेत लगाउने अधिकार छैन ।

तपाईलाई लाग्न सक्छ यस्तो कडा कानुन भएको देश कुनै गरिव देश होला, अथवा विकासको दृष्टिकोणले पछाडि परेको देश होला । तर तपाईको अनुमान कतिपनि मिल्दैन । भित्री वस्त्रपनि लगाउन नपाइने कानुन भएको देश अरु कुनै नभएर दुनियाकै सबैभन्दा शक्तिशाली देश अमेरिका हो ।

अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून आजपनि विद्यमान छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ ।

महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि भन्ने रहेको छ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क उनीहरुले गरेका छन् ।

अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ ।

सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger