Latest Updates :

गोरखाबाट सुत्केरी लिएर काठमाडौँ आउदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त: हेलिकप्टरमा साभार सबै ५ यात्रुको मृत्यु .....हेर्नुहोस

SHARE THIS POST :
यी हुन् दुर्घटनाग्रस्त हेलिप्टरका चालक रञ्जन र दुर्घटनाग्रस्त हेलिप्टर

गोरखाबाट सुत्केरी लिएर काठमाडौँ आउदै गरेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर आज नुवाकोटमा दुर्घटना भएको छ ।
हेलिकोप्टर नुवाकोटको मदनपुर ९ पाखुरेको जंगलमा दुर्घटना भएको स्थानिय शिक्षक तथा प्रतक्षदर्शी हरी थापाले जानकारी दिनुभयो । अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको छ । हेलिकप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्। हेलिकप्टरमा साभार सबै ५ यात्रुको मृत्यु भएका छ ।

मृतक हरुको शव क्षत विक्षत अवस्थामा फेला परेको छ । गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउँदै गरेको विहान सम्पर्क विहिन भएको थियो । उद्धारका लागि फिस्टेल एयरको अर्को हेलिकप्टर गइसकेका फिस्टेल एयरले जनाएको छ ।न्युज 24 बाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger