Latest Updates :

भारतीय पूर्वमन्त्रीको घरमा नेपालीको शव फेला.....हेर्नुहोस्

SHARE THIS POST :


१६ साउन, नयाँदिल्ली । भारतमा कांग्रेसका स्व. पूर्वमन्त्री हर्नाम दास जोहरको घरमा एक नेपाली मृत भेटिएका छन् ।


४० वर्षका भगत सिंह मृत भेटिएका हुन् । उनी २०१३ देखि हर्नाम दास जोहरको घरमा काम गर्न बसेका थिए ।

हर्मन दासका छोरा अजय र उनको परिवार चेन्नईमा बस्थे । त्यहाँ भगत र अन्य दुई कामदारका रुपमा कार्यरत थिए । शनिवार भगत फ्यानमा पासो लगाएको अवस्थामा मृत भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीले शव पोस्टमार्टमका लागि सिभिल अस्पताल पठाएको छ र घटनाबारे अनुसन्धान थालेको छ ।अनलाइन खबरबाट



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger