Latest Updates :

अचम्म ....नाक बाट जिउँदो सर्प घुसारेर मुख बाट निकाल्ने यी साहसी महिला... हेर्नुहोस यो भिडियो....

SHARE THIS POST :
सुन्दा त अचम्म लाग्छ भने झन्  हेर्दा त तपाइंलाई डरै लाग्छ । एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकाल्दा कस्तो हुन्छ होला ? हो  पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी युवती आयसाले सर्पलाई नाकबाटा घुसारेर मुखबाट निकालेकी हुन् । उनले यस्तो गरेको भिडियो सोसल मिडियामा भाईरल बनेको छ ।


एक टेलिभिजन कार्यक्रममा उनले सर्पलाई नाकमा घुसारेकी थिईन् । करिब ५ मिनेट लगाएकी उनलाई यति गर्दासम्म स्वास्थ्यमा कुनै असर देखिएन । उनको नाकबाट निकालिएको सर्प केही समयमा जमिनमा घिस्रेको थियो । यस्ता कुराहरु हामीलाई पत्याउनै गार्हो हुन्छ तर यहाँ भिडियो हेर्दा हामीले नपत्याउने कुरै छैन  ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger