दुबइ
एजेन्सी, साउन १९। दुबइ जाँदै गरेको विमानमा आगलागी, सबै यात्रु सकुशल
दुबइको अमीरात एयरलाइन्सको एउटा विमानमा आगलगी भएको छ। भारतको त्रिवन्तपुरमबाट दुबइ गइरहेको उक्त विमानमा आगलागी भएको हो।
बताइए अनुसार विमानमा २७५ यात्रु सवार छन्। सवार सबै यात्रु ससकुल रहेका छन्। उनीहरुलाई क्रु मेम्बरले सकुसल निकालेका थिए।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें