Latest Updates :

भर्खर थापाथलिस्थित गोरखनाथको मन्दिर एक्कासी ढल्यो ....थप जानकारीको ....

SHARE THIS POST :

काठमाडौं । काठमाडौंको थापाथलिस्थित गोरखनाथको मन्दिर एक्कासी  ढलेको छ ।


आज साँझ ६ बजे आसपासमा मन्दिर एक्कासी ढलेको प्रत्यक्षदर्शीले बताएका छन् ।


गत वैशाखको भूकम्पमा पनि यो मन्दिर ढलेको थिएन । तर भूकम्पका कारण मन्दिरलाई टेको लगाएर राखिएको थियो ।



मन्दिरमा मान्छे  नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त मन्दीर राणा कालमा बनेको थियो ।
डिसी नेपालबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger